नदीले बगाएर एक जनाको मृत्यु

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही, २० भर्दौ, । ववई नदीमा निर्माण भैरहेको पुलमा मजदुरीको रुपमा काम गर्ने एक व्यक्तिको मृत्यु भएको छ । आज विहान करिव साढे आठ बजे तिर बबई नदी तर्ने क्रममा नदीले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

बर्दियाको गुलरिया नगरपालिका वडा नम्वर १२ टरुवा घर भएका करिव ३९ बर्षिय पुर्णबहादुर सुनाएर रहेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *