कर्णाली प्रदेशमा मेरो किसान मेरो अन्नदाता’ कार्यक्रम

Blog Post Ad Blog Post Ad Blog Post Ad

सल्यान, २० भदौ | कर्णाली प्रदेशले कृषिमा आत्मनिर्भर बन्न युवा किसानलाई विषेश सहयोग गर्ने भएको छ । झन्डै ८७ प्रतिशत नागरिक कृषि पेशामा निर्भर रहेको कर्णाली प्रदेश सरकारले कृषि क्षेत्रमा आत्मनिर्भर बन्नका लागि ‘मेरो किसान मेरो अन्नदाता’ कार्यक्रम बनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कुराकानी गर्दै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले यो कार्यक्रमबाट कृषि क्षेत्रमा लाग्ने युवालाई प्रोत्साहित गर्ने, सामाजीक सुरक्षाको सुनिश्चिम गर्ने बताउनुभयो ।

कर्णाली प्रदेशलाई अर्गानिक प्रदेशको रुपमा घोषणा गर्ने प्रदेश सरकारको सपना साकार पार्नका लागि कृषिमा आत्मनिर्भर बनाउन विभिन्न अर्गानिक उद्योग स्थापनाको काम पनि जारी रहेको उहाँले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *