मोटरसाइकल दुर्घटनामा परी दाङमा एकजना घाइते

Blog Post Ad Blog Post Ad Blog Post Ad

ओमप्रकाश गुप्ता

लमही १८ भदौ । दाङ देउखुरीमा बुधवार मोटरसाइकल दुर्घटनामा परी एक जना घाइते भएका छन् । विहान ११ बजेको समयमा लमही नगरपालिका ३ फल्कापुरमा रोकिराखेको लु ५१ प ७९०० नम्बरको मोटरसाइकललाई पुर्वबाट पश्चिम तर्फ आइरहेको लु १८ प ४६३३ नम्बरको मोटरसाइकलले ठक्कर दिदा ठक्कर दिने मोटरसाइकल चालक पाल्पा तानसेनका २८ वर्षिय माधवप्रसाद बस्याल गम्भीर घाइते भएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

घाइते बस्यालको बाँया खुट्टा फ्याक्चर भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ । घाइते बस्यालको लमही अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बसटवल रेफर गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *