उहाँलाई लमहीमा सामान्य उपचारपछि थप उपचारका लागि सैनिक अस्पताल राँझा नेपालगञ्ज बाँके लागिएको प्रहरीले जनाएको छ ।
उहाँ पाचकुमारी ब्यारेक सर्लाहीमा कार्यरत नेपाल आर्मी रहेको प्रहरीले जनाएको छ ।
तुलसीपुरबाट अमिलिया जाँदै गरेको बा १६ च ७६४३ नम्बरको कार लमही नगरपालिका-९ अम्राईखोला नजिक दुर्घटनामा भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । कार करिब २५० मिटर तल खसेको छ ।