दाङमा भेटियो नक्कली नोट

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ,३० साउन | दाङमा नक्कली नोट भेटिएको छ| बैंकबाट झिकेको गड्डीमा एक हजार रुपैयाँको नक्कली नोट फेला परेको छ। लमही नगरपालिका वडा नम्बर १ नर्ती निवासी कृष्ण भुसालले गल्ला पसलमा रुपैयाँ जम्मा गर्ने क्रममा नेपाली एक हजार रुपैयाँको एउटा नक्कली नोट भेट्टिएको हो।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उनले देव: बिकास बैक तुलसीपुर शाखा बाट ४५ हजारको चेक साट्ने क्रममा उक्त रुपैयाँ भित्र एक हजारको नक्कली नोट फेला परेको बताए।

स्वर्गद्वारी ह्याचरी उद्योग देउपुरमा कार्यरत भुसाललाई गढवाका कुखुरा व्यावसायि चिन्ता पोख्रेलले ४५ हजारको चेक ह्याचरी उद्योगलाई दिएका थिए।

Blog Post Ad Blog Post Ad Blog Post Ad

हेर्दा छुट्याउन नसकिने तर छाम्दा भने नोट नक्कली भएको पत्ता लगाउन सकिन्छ।

यसरी बैंक बाट झिकेको रुपैयाँमा नक्कली नोट फेला परेछि बजारमा नेपाली नक्कली नोट भित्रीएको पाइएको छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *