नेपालगन्जबाट तिन लाख ८८ हजार भारतीय नगदसहित धिरेन्द्र पक्राउ

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १९ असोज । नेपालगन्जबाट अवैध भारतीय रुपैयाँ सहित एक जना पक्राउ परेका छन् ।

नेपालगन्ज ४ स्थित धिरेन्द्र सिजापतिले संचालन गरेको किराना पसलमा खानतलासी गर्दा भारतिय रुपैया रु. ५००।- को ६५० वटा र रु. २००।- को ३१६ वटा गरी जम्मा ३,८८,२००।- भारतिय रुपैयाँ फेला पारी सिजपतिलाई पक्राउ गरिएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

बरामद रकम सहित सिजापतिलाई आवस्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर पठाइएको प्रहरीले जनाएको छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad