घोराहीमा लागूऔषध ब्राउन सुगरसहित आकाश बुढा पक्राउ

दाङ, १८ असाेज । दाङको घोराही उपमहानगरपालिका-१० खैराबाट अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ ४ सय १० मिलिग्रामसहित सोही ठाउँ जलौरा बस्ने २० वर्षीय आकाश बुढालाई प्रहरीले पक्राउ गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

इलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै म्याद थप गरी अनुसन्धान अगाडि बढाएको प्रहरिले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad