झुलेनीसेवा समाज दाङको अध्यक्षमा दुर्गा प्रसाद भण्डारी चयन

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ६ असोज । झुलेनीसेवा समाज केन्द्रिय समिति दाङको अध्यक्षमा दुर्गा प्रसाद भण्डारी चयन हुनुभएको छ । समितिको भएको दोस्रो अधिवेशन बाट भण्डारी अध्यक्षमा चयण हुनुभएको हो । जसको उपाध्यक्षमा सुरज भण्डारी, सचिवमा बिष्णु भण्डारी, सह- सचिवमा ऋषिराज भण्डारी, कोषाध्यक्षमा झबिलाल भण्डारी रहनुभएको छ ।

सदस्यहरु फर्साराम भण्डारी, ठग्गु भण्डारी, दिपेन्द्र भण्डारी, बिनोद भण्डारी, कृष्ण भण्डारी र मिनराज भण्डारी निर्बिरोध निर्वाचित भएको समितिका निवर्तमान अध्यक्ष गोबिन्द भण्डारीले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad