दाङमा बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ

दाङ, ३ असोज । १३ वर्षीया वालिकालाई बलात्कार गरेको आरोपमा दाङमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बबई गाउँपालिका–१ मदाने निवासी १९ वर्षीय यामबहादुर पुन रहेकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

पिडितले दिएकाे जाहेरीका आधारमा प्रहरीले युवकलाई साेमबार पक्राउ गरेर हिजाे म्याद थप गरेकाे थियाे । भदाै २२ गते राति बालिकालाई बाल्तकार गरेकाे युवक माथि आराेप लागेकाे छ । पक्राउ परेका युवक इलाका प्रहरी कार्यालय तुलसीपुरकाे हिरासतमा राखिएकाे छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad