दाङमा भरुवा बन्दुकसहित एक जना पक्राउ

दाङ, २१ भदौ । दाङमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।​ पक्राउ पर्नेमा गढवा गाउँपालिका- ६ खवरीका ५८ वर्षीय वीरबहादुर रजाली छन् ।उनलाई ​१ थान भरुवा बन्दुकसहित बिहीबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले उनलाई बन्दुक बोकेर हिँडिरहेको अवस्थामा फेला पारेको थियो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Blog Post Ad Blog Post Ad Blog Post Ad

Blog Post Ad Blog Post Ad Blog Post Ad