नेपाल पत्रकार महासंघको निर्वाचन असोज ५ गते हुने

दाङ, १८ भदौ । नेपाल पत्रकार महासंघको निर्वाचन असोज ५ गते हुने भएको छ । गएको असार २६ गते चुनाव हुने भनिए पनि महासंघमा सदस्यता शुद्धीकरणलगायत विवादले चुनाव रोकिएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

करिब २ महिनाको छलफलपछि चुनाको मिति तय भएको हो । महासंघका अध्यक्ष विपुल पोखेलले आइतबार विज्ञप्ति जारी गर्दै महासंघको सबै तहको निर्वाचन एकैसाथ सम्पन्न गर्न निर्वाचन समितिलाई पत्राचार गरिएको जानकारी दिनुभएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad