२ जना नक्कली प्रहरी पक्राउ

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ३१ साउन । दुई नक्कली प्रहरी पक्राउ गरेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले सीआईडीको प्रहरी बताउने नक्कली प्रहरीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका–१७ छोरेपाटनका ३२ वर्षीय सन्दिप श्रेष्ठ र पोखरा–७ माछापुच्छ्रे टोलका २६ वर्षीय सरोज थापा छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उनीहरुले सादा पोशाकको सीआईडीको प्रहरी भन्दै सर्वसधारणलाई दुख हैरानी दिने शरीर खानतलासी समेत गर्ने गरेको पाइएको कास्की प्रहरीका प्रमुख मोहनकुमार थापाले बताए । पक्राउ परेकाहरुलाई अभद्र व्यवहारको कसुरमा १० दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad