दाङमा अटो दुर्घटना हुँदा चालकको मृत्यु

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २९ बैशाख । दाङमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अटो चालक तुलसीपुर-३ पैयाँखोरे निवासी जीवन घर्तीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार तुलसीपुरबाट पैयाँखोरेतर्फ जादै गरेको रा १ ह ५७६९ नम्बरको अटो पैयाखोरमा अनियन्त्रित भएर पल्टिदा दुर्घटना भएको अनुमान गरिएको छ । दुर्घटनाको बारेमा थप विवरण आउन बाँकी छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad