दंगाीशरणमा योग भवनको शिलान्यास

Blog Post Ad Blog Post Ad Blog Post Ad

दंगीशरण, असार  ४ । दंगाीशरण गाउँपालिका वडा न. ५ का अध्यक्ष दिपक गौतम योग भवनको शिलान्यास गरेका छन् । दंगीशरण गाउँपालिका वडा न. ५ स्थित सलौरामा निर्माण हुन गईरहेको योग साधना हलको बुधवार एक कार्यक्रमका बीच सिलान्यास गरिएको छ ।
अध्यक्ष गौतमले आफैँ भवनको शिलान्यास गरेका हुन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सो अवसरमा अध्यक्ष गौतमले योग साधनाबाट मानीसको जीवनमा परिवर्तन आउँने भन्दै वडामा योग साधना हल निर्माण गर्नुपर्ने आवश्यक रहेको कुरा बताए । उनले मन्दिर नजिकै योग हल भएमा बिहान र साझको समयमा मानीसहरुलाई योग साधना गर्न सजिलो होस भन्ने हेतुले यो प्रक्रिया थालिएको बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

१६ मिटर लम्बाई र ५ मिटर चौडाईमा योग साधना हलको निर्माण कार्य आज बाट सुरु भएको छ । यो साधना हलका लागि गाउँपालिकाको ५० लाख बजेट र समुदायबाट १ लाख ५० हजार गरी २ लाखको लागतमा योग भवन निर्माण गर्न थालीएको अध्यक्ष्य गौतमले बताए । प्रद्यानमन्त्री रोजगारबाट छानीएका कामदारहरुलाई योग भवन निर्माण कार्यमा खटाईएको छन । एक महिनामा निर्माण कार्य सम्पन्न गरीने बताईएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *