भैरहवा विमानस्थलबाट पेस्तोल र १६ राउण्ड गोलीसहित एक पक्राउ

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ । रुपन्देहीको भैरहवा विमानस्थलमा अत्याधुनिक पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

५५ वर्षीय भारतीय नागरिकको साथबाट मेड इन चेक रिपब्लिक लेखेको एक थान पेस्तोल, दुई म्याग्जिन र पेस्तोलमा लाग्ने १६ राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले भारतीय नागरिकलाई भैरहवाबाट पोखरा जाने क्रममा चेकजाँज गर्दा हतियार र गोली बरामद भएको हो । भारतीय नागरिकबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *