रुकुमपूर्वमा २ नाल भरुवा बन्दुक फेला

रुकुमपूर्व, २७ जेठ ।  रुकुमपूर्वमा दुई नाल भरुवा बन्दुक फेला परेको छ । हिजो सोमबार अन्दाजी बिहान सवा ६ बजेको समयमा सिस्ने गाउँपालिका–६ रानीकोट जङ्गलमा बेवारिसे दुई नाल भरुवा बन्दुक प्रहरीले फेला परेको हो ।