दाङमा सर्प महोत्सव सुरू (तस्बिरहरु सहित)

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ९  कार्तिक । दाङमा सर्प महोत्सव सुरू भएको छ । तुलसीपुर उपमहानगरपालिकाको प्रमुख पर्यटकीय स्थल वडा नम्बर ७ गणेशपुरमा रहेको राप्ती शान्ति उद्यान गणेशपुर पार्कमा सर्प महोत्सव संचालन गरिएको हो ।

महोत्सवमा विषालु र अविषालु सर्पहरू प्रदर्शनमा राखिएका छन् । नागरिकस्तरमा सर्पको महत्व बुझाउन, सर्पको टोकाइबाट बच्ने उपाय, सर्पले टोकिसकेपछि अपनाउने उपायका बारेमा जानकारी दिन सर्प महोत्सवको आयोजना गरिएको सर्प उद्दारकर्ता प्रभात भण्डारीले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Blog Post Ad Blog Post Ad Blog Post Ad