दाङमा सात दिनमा तीन लाखसहित २० जुवाडे पक्राउ

दाङ, २३ असोज । दाङमा प्रहरीले एक साताको अवधिमा तीन लाख बढी नगदसहित २० जना जुवाडेलाई पक्राउ गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जिल्लाका घोराही र तुलसीपुरबाट प्रहरीले एक साताको अवधिमा तीन लाख एक हजार एक सय ५० रुपियाँसहित २० जना जुवाडेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad