दंगीशरणमा ५० प्रतिशत अनुदानमा आलुकोविउ बितरण

Blog Post Ad Blog Post Ad Blog Post Ad

दंगीशरण, १७ असोज । दंगीशरण गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको साझेदारीमा संचालित भिटा परीयोजना अन्तर्गत दंगीशरण गाउँपालिका वडा न १ र २ का समुहमा आबद्ध किसानहरूको माग अनुसारको आलुको बिउ बितरण गरीएको छ । पहिलो चरणमा हावापनि र भौगोलिक भु- बनोटका आधारमा ५० प्रतिशत अनुदानमा वडा न १ र वडा न २ मा आलुकोबिउ बितरण गरीएकोहो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad