बलिउड अभिनेता गोविन्दा आफ्नै रिभल्भरले गोली लागेर घाइते

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १५ असोज । बलिउड अभिनेता गोविन्दाको आफ्नै रिभल्भरले खुट्टामा गोली प्रहार भएको छ । गोविन्दा मुम्बईस्थित आफ्नो घरमा रिभल्भर सफा गर्दै गर्दा उनको खुट्टामा गोली लागेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

गोविन्दाका प्रबन्धकले समाचार एजेन्सी एएनआईलाई भने, ‘उनले आफ्नो लाइसेन्स प्राप्त रिभल्भर कभरमा राख्दै थिए, जब उनी आफ्नो खुट्टामा खसे र गोली लाग्यो ।’ डाक्टरहरूले उनको खुट्टाबाट गोली निकालेपछि अहिले उनी पूर्णतया स्वस्थ छन् । उनी अस्पतालममै आराम गरिरहेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad