दशै मनाउन घर फर्किदै गरेका रोल्पाका घर्तीको बाटोमै निधन

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १४ असोज । दशै मनाउन घर फर्किदै गर्नुभएका रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं. ३ का वीरबहादुर घर्ती भनेर चिनिने (काले घर्ती) को बाटोमै निधन भएको छ ।

कामको शिलशिलामा जाजरकोट जानुभएका घर्ती घर फर्किदै गर्दा सल्यानको धारापानी भन्ने ठाउँमा निधन भएको रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

पेट दुख्ने समस्या सुनाएका घर्तीको जिपमा सवार गर्ने क्रममै बाटोमा निधन भएको यात्रामासंगै रहेका साथीहरुले बताएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad