तुलसीपुरमा विद्यालयका प्रअ कुटिए, छानबिन समिति गठन

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १ असोज । दाङको तुलसीपुर उपमहानगरपालिका– १९ स्थित माध्यामिक विद्यालय भित्री सक्रामको घटनालाई लिएर छानबिन समिति गठन गरिएको छ । गएको शुक्रबार अभिभावकले बालबालिकालाई यौन दुर्व्यवहार गरेको भन्दै विद्यालयमै प्रवेश गरेर प्रधानाध्यापक देवीराम वलीलाई कुटपिट गरेपछि छानबिन समिति गठन भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad