तुलसीपुरका एक व्यक्ति पाँच दिनदेखि सम्पर्क बिहिन

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २७ भदौ । तुलसीपुरका एक व्यक्ति पाँच दिनदेखि सम्पर्कबिहिन रहेका छन् । तुलसीपुर-१९ सक्राम छिल्लीखोलाका ६३ वर्षिय बेलबहादुर रोका पाँच दिनअघिदेखि सम्पर्कबिहिन हुनुभएको हो ।

तुलसीपुर-१९ का वडासदस्य राम बहादुर पौडेलका अनुसार रोका गत आइतबार (२३गते) देखि सम्पर्कबिहिन हुनुभएको हो । उहाँलाई भेट्नुहुने जो कोहिले पनि सम्पर्क गरिदिन उहाँले अनुरोध समेत गर्नुभएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

वडा अध्यक्ष प्रेमनाथ योगीको मोवाइल नम्बर ९८५७८२०४१२ र वडा सदस्य राम बहादुर पौडेलको मोबाइल नम्बर ९८५७८४८१३० वा नजिकैको प्रहरी चौकीमा खबर गरिदिन वडा सदस्य पौडेलले अनुरोध गर्नुभएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad