दाङमा घर भत्किदा २ जना घाइते

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २१ भदौ । दाङको तुलसीपुरमा घर भत्किदा २ जना घाइते भएका छन् भने खसीबाख्रा समेत मरेका छन् । अविरल वर्षात पछि घर माथिबाट आएको पहिरोका कारण आज बिहान करिब साढे एक बजे घर भत्किदा तुलसीपुर–४ लामीदमारको न्यौपाने टोल निवासी ६१ वर्षका नन्दलाल भण्डारी र निजको श्रीमती बर्ष ६० कि डल्ली भण्डारी घाईते भएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad