एकीकृत समाजवादीको महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित, झाँक्री पराजित

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १२ भदौ । नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्षमा जयन्ती देवी राई निर्वाचित भएकी छिन् । राई निर्वाचित भएसँगै उक्त पदमा प्रतिस्पर्धामा रहेकी रामकुमारी झाँक्री पराजित भएकी छन् ।

राईले १८९ मत पाउँदा झाँक्रीले ११२ मत पाएकी छिन् । राई माधव नेपालको टिमबाट थिइन्  भने झाँक्री झलनाथ समूहबाट उम्मेदवार रहेकी थिइन्।

Blog Post Ad Blog Post Ad Blog Post Ad