बाँकेमा ७ जना जुवाडे पक्राउ

दाङ, ३२ साउन । जुवातास खेलिरहेको अवस्थामा बाँकेबाट ७ जना पक्राउ परेका छन्।

Blog Post Ad Blog Post Ad Blog Post Ad

बाँके, बैजानाथ गाउँपालिका-६ रामपुर बस्ने ४९ वर्षीय समर चन्दको घरमा जुवातास खेलिरहेको अवस्थामा समर समेत ७ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३८ हजार रूपैयाँ र ८ बुक ताससहित पक्राउ गरेको हो। म्याद थप गरी अनुसन्धान अघी बढाएको प्रहरीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad