क्यान्सर पिडित अनितालाई अमेरिकामा बस्ने दाङका युवाबाट सात लाख बढी सहयोग

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २७ बैशाख । क्यान्सर पिडित अनिता विश्वकर्मालाई अमेरिकामा बस्नेत दाङका युवाले सात लाख बढी रकम सहयोग गरेका छन् । बबई गाउँपालिका-५ सिमगैराका विश्वकर्मालाई अमेरिकामा बस्ने दाङका ६७ जना युवाले ७ लाख ६८ हजार ३०१ रुपैँया सहयोग गरेका हुन् ।

क्यान्सर पिडित विश्वकर्मालाई रमेश वलीको पहलमा सहयोग रकम जुटेको हो । रोजगारीको शिलशिलामा अमेरिकामा रहेपनि नेपालमा विभिन्न समयमा पिडामा रहेका नागरिकलाई सहयोग गर्ने गरिएको तुलसीपुरका बसन्त भुषालले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उहाँले पछिल्लो पटक पश्चिम दाङका क्यान्सर पिडित विश्वकर्मालाई अमेरिकामा बस्ने दाजुभाईबाट रकम संकलन गरी सहयोग गरिएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि पिडामा परेका नागरिकलाई सहयोग गर्न सकिने बताउनुभयो ।

सहयोग गर्ने युवाको नाम र रकम (अमेरिकन डलरमा) :

Blog Post Ad Blog Post Ad Blog Post Ad

1)भरत वली -51$

2)वसन्त वली -101$

Blog Post Ad Blog Post Ad Blog Post Ad

3)रुपक घर्ति मगर -70$

4)विनोद विसी -102$

Blog Post Ad Blog Post Ad Blog Post Ad

5)सरोज वली -151$

6)जिवन वली -101$

Blog Post Ad Blog Post Ad Blog Post Ad

7)सन्दीप गिरी -101$

8)खडक वली -101$

9)मनिराम जैसी -105$

10)पदम केसी -100$

11)भूवन केसी -101$

12)शिव भण्डारी -60$

13)सन्तोष भण्डारी -125$

14)नविन बुढाथोकी -131$

15)दिनेश भण्डारी -105$

16)महेन्द्र केसी -51$

17)पूर्ण डाँगी -105$

18)लोकमान भण्डारी -61$

19)संजोक वि एम -301$

20)लक्ष्मण डिसी -50$

21)जतिन बस्नेत -50$

22)स्याम केसी -50$

23)लक्ष्मण डांगी -50$

24)दुर्गा विटालु -61$

25)प्रमोद केसी -61$

26)रमेश वली -301$

27)डम्बर केसी -33$

28)नसिव वली -50$

29)रमेश कुमार खड्का -51$

30)शिवराज भूषाल -101$

31)सागर केसी -201$

32)कासी डांगी – 50 $

33)असिम डांगी – 55 $

34)SP थापा – 75 $

35)टेक क्षेत्री – 101 $

36)महेन्द्र घर्ति – 50$

37)अनुप रास्कोटी मगर – 51$

38)अर्जुन वली – 105$

39)रोशन बुढा क्षेत्री – 101$

40)विष्णु बुढा – 100$

41)माधव खड्का – 55$

42)दिल मोहन पुन – 105$

43)मनोज रावत – 101$

44)सुजन धिताल – 31$

45)छवि वली – 50$

46)पुन्न बुढा क्षेत्री – 101$

47)सुनिल श्रीस – 101$

48)कमल खत्री – 51$

49)मिलन खड्का – 101$

50)गोविन्द डांगी – 51$

51)शिशिर मास्की – 101$

52)एकराज डांगी – 50$

53)कृष्ण बुढाथोकी – 101$

54)बासु बुढा क्षेत्री – 201 $

55)रम्बो बुढा क्षेत्री – 101$

56)अतुल कंवर – 101 $

57)ईन्द्र खड्का – 51$

58)गोविन्द चलाउने – 30$

59)अभिषेक बुढा क्षेत्री – 51$

60)विनोद बुढा क्षेत्री – 51$

61)नेत्र बहादुर पुन – 60$

62)वसन्त भूषाल – 25$

63)सुबास खड्का – 101$

64) गोपाल खत्री – 155$

65)तुफान वली – 25$

66) निर्मल न्यौपाने – 51$

67) शैलेस डांगी – 51$ Total = 5823 $

जम्मा ने . रु . =768,301