चट्याङ लागेर वृद्धा घाइते

Blog Post Ad Blog Post Ad Blog Post Ad

शिवु खनाल

देउखुरी, फागुन । देउखुरीको गढवा गाउँपालिका वडा नं. ७ को चन्दनपुरमा चट्याङमा पर्दा एक वृद्धा घाइते हुनु भएको छ । गढवा गाउँपालिका वडा नम्बर ७ चन्दनपुर निवासी ७० बर्षिया मोती बिक चट्याङमा पर्दा घाईते भएको ईलाका प्रहरी कार्यालय गढवाले बताएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

गएराती करिब ३ बजेको समयमा परेको चट्याङले दुई वटा घर समेत जलेर नस्ट हुदा करिब पाँच लाख बराबरको क्षेती भएको प्रहरीले जानकारी दिएको छ । चट्याङमा परी घाईते हुनु भएकी विकलाई लमही अस्पतालमा प्रारम्भिक उपचार पछी थप उपचारका लागी घोराही रिफर गरेको लमही अस्पतालले जानकारी दिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

घाइते विकको शरीरमा आगोले पोले जस्तै फोका फोका भएको छ । छिमेकी रामप्रसाद खड्काका अनुसार घरमा विकको श्रीमान नभएको अबस्थामा घटना भएको बताईएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *