दाङमा बसले च्याप्दा एक महिलाको मृत्यु

घोराही, ३ चैत्र | दाङमा बसले च्याप्दा एक महिलाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका १४ को भोजपुरवाट तुलसीपुर जाँदै गरेको ना ४ ख ५४६३ नम्बरको बसले च्याप्दा तुलसीपुर १४ भोजपुर निवासी ५५ बर्षीय शुसिला ओलीको मृत्यु भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

तुलसीपुर १५ मलवारमा बस नरोकीदै ओलिर्दा च्यापिन पुगेकी ओलीको उपचारको क्रममा प्रादेशिक अस्पतालमा मृत्युभएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्रडमर पालले जानकारी दिनुभयो । चालक र बसलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

 

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *