सिभिल बैंकद्धारा लमही खानेपानीलाइ डष्टविन वितरण

Blog Post Ad Blog Post Ad Blog Post Ad

शिवु खनाल

देउखुरी पुस २४ | सिभिल बैंक लमहीले लमही खानेपानि उपभोक्ता तथा सरसफाई संस्थालाई तिस थान प्लाष्टिकका डष्टविन (बाल्टिन) हस्तान्तरण गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

लमही खानेपानि उपभोक्ता तथा सरसफाई संस्थामा विहिवार एक कार्यक्रमका बिच सिभिल बैंक लमही प्रमुख सौरभ न्यौपानेले लमही खानेपानि उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष दण्डिराम चौधरीलाई प्लाष्टिकको डष्टपिन (बाल्टिन) हस्तान्तरण गर्नु भएको हो । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत प्लाष्टिकका डष्टविन वितरण गरिएको बैकका प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

लमही खानेपानि उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष दण्डिराम चौधरीले बैंकले सामाजिक उत्तरदायित्व निर्बाह गरेकोमा धन्यवात दिनुभयो । साथै उहाँले लमही नगरपालिका खानेपानि उपभोक्तामा आवद्ध सदस्यहरुलाई वातावरणिय सरसफाईका लागी फोहरलाई जथाभाबि नफाल्न र सरसफाईमा व्यवहार परिर्बतन गर्न सानो सहयोगले ठुलो काम गर्ने बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

डष्टविन लमही खानेपानि संस्थाले एक कार्यक्रमका बिच बजारका बिभिन्न पायक पर्ने स्थानहरुमा फोहर सकलनका लागी उपभोक्तालाइ हस्तान्तरण गर्ने छ । कार्यक्रममा लमही खानेपानिका उपाध्यक्ष लिला शाह, सचिव सनमकुमार पौडेल, कोषाध्यक्ष जगबहादुर चौधरी सदस्य रिषिरावत, विष्णु गिरी, कार्यालय प्रमुख भगबतिप्रसाद चौधरी, सदस्य सिता शाही, लगाएतको सहभागिता रहेको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *