रेडक्रस घोराहीको साधारणसभा पौष २६ मा हुने

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, पौष ६ । नेपाल रेडक्रस सोसाइटी घोराही उपशाखा दाङको साधारण सभा पौष २६ गते हुने भएको छ । घोराही उपशाखाका अध्यक्ष थम्मन चौधरीको अध्यक्षतामा वसेको वैठकले घोराहीमा उप शाखाको अधिवेशन गर्ने निणर्य गरेको हो । साधारण सभामा उप शाखा सचिव तथा कोषाध्यक्षको प्रतिवेदन पेश हुने छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

२६ गते हुने साधारण सभामा उपस्थीतिका लागी अध्यक्ष चौधरीले सवै आजीवन तथा साधाण सदस्यहरुलाइ अनुरोध गर्नुभएको छ ।

यसैगरी उपशाखाले यहि पौष ११ गते रेडक्रस सम्वन्धि अभिमुखिकरण कार्यक्रमको आयोजना समेत गर्ने भएको छ । घोराहीमा हुने अभिमुखिकरण कार्यक्रममा पदाधीकारी तथा उपशाखाद्धारा गठित विभिन्न उप समितिका सदस्यहरुको सहभागीता रहेने सचिव इन्द्र वहादुर वि.सी.ले जानकारी दिनु भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *