बालिकाको निधन प्रति बिद्यार्थी सङ्गठनद्वारा दुःख ब्यक्त, तत्काल कारबाहीको माग

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, पुस ४ । बिहीबार तुलसीपुरमा टेक्टरको ठक्करबाट भएको बालिकाको निधनप्रति स्वतंत्र बिद्यार्थी यूनियन राप्ती बबई क्याम्पस तुलसीपुर र नेपाल बिद्यार्थी सघ तुलसीपुर उपमहानगरपालिकाले दुःख ब्यक्त गरेका छन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

बिहीबार छुट्टाछुट्टै प्रेस बिज्ञप्ति जारी गर्दै स्वतंत्र बिद्यार्थी यूनियन राप्ती बबई तुलसीपुरका सभापति अनिल कुमार कार्की र नेबिसघ तुलसीपुर उपमहानगरपालिकाका सयोजक राजिब पाण्डेले बिधालयबाट घर जादै गरेकी तुलसी आबासीय माध्यमिक बिधालय कक्षा ८ मा अध्ययनरत बिजिता केसीको चिर शान्तिको कमना गर्दै भाबपूर्ण श्रदांजलि ब्यक्त गरे ।

उनिहरुले दिनानु दिन हुने गरेको सड़क दुर्घटना न्यूनीकरण गर्नका लागि समन्धित निकाएको ध्यानाकर्षण पनि गराए । त्यस्तै दुर्घटनामा परी घाइते भएकी मनिसा वलीको उपचारमा कुनै पनि कमी नहोस् भन्ने माग गर्दै दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याई पीडितलाई यथोचित न्याय प्रदान गरियोस,प्रेस बिज्ञप्तिमा भनिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *