दाङ्गमा बलात्कार आरोपमा एक जना पक्राउ

दाङ, १६ असोज । दाङमा जवरजस्ती करणी अभियोगमा एक जना पक्राउ परेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

गढवा गाउँपालिका–२ महदेवा निवासी २५ बर्षिय अनिल विश्वकर्मालाई जवरजस्ती करणी अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

१६ बर्षिया बालिकालाई आफ्नै घरमा बोलाई ललाई-फकाई गरेर करणी गरेको अभियोग लागेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

ईलाका प्रहरी कार्यालय गढवाको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad