सडक भासिएपछि दाङ-सल्यान सडक खण्ड अवरुद्ध

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १२ असाेज । दाङ- सल्यान सडकखण्ड अन्तरगत राम्रीमा सडक भासिएका कारण सवारी आवागमन बन्द भएकाे छ । तुलसीपुर उपमहानगरपालिका-०३, राम्री क्षेत्रमा लगातारको वर्षाका कारण करिब १२ देखि १४ मिटर सडक भास्सिएर पहिरो गएको छ।

जसले गर्दा दाङ-सल्यान सडक खण्डलाई पूर्ण रूपमा अवरुद्ध गरेको छ। अहिले सडक पुनः सञ्चालन गर्न पहल भइरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad