राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रक्तदान

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ४ असोज । संविधान दिवसको अवसर पारेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रक्तदान कार्यक्रम गरिएको छ ।

स्वास्थ्य कार्यालय दाङ र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । स्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख किशोरकुमार आचार्यको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा राप्ती स्वास्थ्य विज्ञा प्रतिष्ठान र स्वास्थ्य कार्यालय दाङका कर्मचारी तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नर्सिङ पढिरहेका विद्यार्थीले रक्तदान गरेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सो अवसरमा २० जनाले रक्तदान गरेको स्वास्थ्य कार्यालय दाङका कमल चन्दले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad