बबईका १ सय जना बालबालिकाको रगत परिक्षण

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ४ असोज । दाङको बबई गाउँपालिकाका करिव १ सय जना बालबालिकाको रगत परिक्षण गरिएको छ । किवानिस क्लब अफ डाइनामिक तुलसीपुरको आयोजना, किवानिस क्लब अफ बबईको ब्यवस्थापन तथा मातामनकामना पोलिकिल्निक प्रालिको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रगतिशील प्राथमिक विद्यालय पुर्वहापुरेमा अध्यनरत कक्षा शिसु देखी कक्षा ४ सम्मका ९६ जना विद्यार्थीहरुको रगत परिक्षण गरि रगत समुह पहिचान गरिएको छ भने अन्य सामान्य स्वास्थ्य परिक्षण समेत गरिएको छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Blog Post Ad Blog Post Ad Blog Post Ad