आईसीसी लिग-२ : जित्नै पर्ने दबाबमा क्यानडासँग प्रतिस्पर्धा गर्दै नेपाल

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ३१ भदौ । घरेलु मैदानमा प्रतिस्पर्धा भएको ७ महिनापछि नेपाल आज आईसीसी विश्वकप लिग–२ मा फर्किँदै छ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय किकेट श्रृंखलामा नेपालले आज आयोजक क्यानडासँग प्रतिस्पर्धा गर्न लागेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad