दाङमा बलात्कार आरोपमा एक जना पक्राउ

दाङ, २३ भदौ । दाङमा एक महिलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका–१ ज्यामिरे बस्ने ४८ वर्षीय दुर्गा बहादुर सार्की रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

भदौ १३ गते राति मकैबारीमा एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सार्कीलाई पक्राउ गरेको थियो । घटनापछि गुपचुप मिलाउन खोजेको जानकारी पाएपछि प्रहरीले आरोपीलाई पक्राउ गरेको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad