रवि लामिछानेलाई तत्काल पक्राउ गर्न कांग्रेस सांसदको माग

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ७ भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले पूर्व गृहमन्त्री रवि लामिछानेलाई तत्काल पक्राउ गर्न माग गरेका छन् । ‘गृहमन्त्री, सरकार हाम्रै छ, रवि लामिछाने थुन्न किन ढिला गरेको ?’ पार्टी कार्यालय, सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै बस्नेतले भने, ‘सहकारी ठगी उनको थप अपराध हो, तुरुन्त थुनौं ।’

दोहोरो पासपोर्ट र नागरिकताको मुद्दामा लामिछानेलाई पक्राउ गर्नुपर्ने उनको तर्क छ । नभए प्रत्येक नेपाली नागरिकलाई दोहोरो पार्सपोर्ट र नागरिकता दिनुपर्ने बस्नेतको तर्क छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad