विधुत प्राधिकरण तुलसीपुरद्धारा जग्गादाता पूर्व वडाअध्यक्ष बस्नेतलाई सम्मान

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ४ भदौ । नेपाल विधुत प्राधिकरण तुलसीपुरले जग्गादाता शान्तिनगर गाउँपालिका वडा नंं. ५ का पूर्व वडाअध्यक्ष गिरीराज बस्नेतलाई सम्मान गरेको छ । नेपाल विधुत प्राधिकरणको शान्ति नगर – ५ रगैंजामा फ्युज सेवा संचालनका लागि पूर्व वडाअध्यक्ष तथा समाजसेवी बस्नेतले एक कठ्ठा भन्दा बढि जग्गादान गर्नु भएको थियो ।

जग्गादाताको उच्चमुल्याङकन गर्दै नेपाल विधुत प्राधिकरण तुलसीपुरका प्रमुख शिवनारायण गोसलीले पूर्व वडाअध्यक्ष बस्नेतलाई सम्मान गर्नु भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नेपाल विधुत प्राधिकरणको शान्तिनगर – ५ रगैंजामा फ्युज सेवा केहि दिन अघि एक कार्यक्रमका विच उदघाटन गरिएको हो । हाल नेपाल विधुत प्राधिकरणको फ्युज सेवा रगैंजामा भाडामा संचालनमा आएको छ । जग्गादाताले दान गर्नु भएको जग्गामा आफ्नै भवन चाडै बन्ने तयारीका साथ अगाडि बढेको नेपाल विधुत प्राधिकरण तुलसीपुरले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad