Ad Area Ad Area
Ad Area

खेलकुद

तुलसीपुरमा गोरखा कप शुरु
खेलकुद, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

तुलसीपुरमा गोरखा कप शुरु

दाङको गोरखा गु्रपद्धारा सञ्चालित गोरखा कप शुरु भएको छ । गोरखा कपको बिहीबार तुलसीपुर ६ बरुवा गाउँमा रहेको गोरखा सेकेन्डरीबाट उद्घाटन गरिएको हो । विद्यार्थीहरुको शारीरिक, मानसिक र संबेगात्मक बिकासका लागि गोरखा कप अन्तर्गत छात्र र छात्रा फुटबल प्रतियोगिता शुरु भएको हो । (more…)...
मजदुर दिबसको अबसरमा मैत्रीपुर्ण फुटबल
खेलकुद, प्रदेश विषेश, प्रमुख समाचार

मजदुर दिबसको अबसरमा मैत्रीपुर्ण फुटबल

थारु पत्रकार सघ र थारु कलाकार सघ बिच मजदुर दिबसको अबसरमा मैत्रीपुर्ण फुटबल प्रतियोगिता दाङको ढिकपुरमा सम्पन्न भएको छ । प्रतियोगितामा थारु कलाकार सघ बिजयी भएको छ । (more…)...
मलेसियालाई हराउँदै नेपालले जित्यो उपाधि
खेलकुद, नारी विषेश, प्रदेश नं. ७, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

मलेसियालाई हराउँदै नेपालले जित्यो उपाधि

दाङ  बैशाख १५ । नेपाली युवा क्रिकेट टोलीले एसिसी १६ वर्षमुनि (यू–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधिमाथि कब्जा जमाएको छ । थाइल्याण्डको चियाङमाईमा आज भएको फाइनल खेलमा नेपालले मलेशियालाई ५९ रनले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो । (more…)...
तुलसीपुरमा अध्यक्ष कप फुटबल सुरु
खेलकुद, प्रदेश विषेश, प्रमुख समाचार

तुलसीपुरमा अध्यक्ष कप फुटबल सुरु

तुलसीपुर उपमहानगरपालिका वडा नं ७ को आयोजनामा प्रथम वडा अध्यक्ष कप फुटबल प्रतियोगिता २०७६ आईतबार देखी सुरु भएको छ । प्रतियोगिताको उद्घाटन सविधान सभा सदस्य पुर्व सांसद बुद्धि राम भण्डारीले गरेका हुन् । उद्घाटन समारोहलाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी भण्डारीले खेल नै स्वास्थ्यको धन भएको बताए । (more…)...
आठौ राष्ट्रिय खेलकुद अन्तर्गत महिला फुटबलको उपाधी एपीएफलाई
खेलकुद, नारी विषेश, प्रदेश नं. ७, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

आठौ राष्ट्रिय खेलकुद अन्तर्गत महिला फुटबलको उपाधी एपीएफलाई

दाङ, ११ बैशाख | आठौ राष्ट्रिय खेलकुद अन्तर्गत महिला फुटबलको उपाधी एपीएफले हात पारेको छ । बुधबार बेलुका बेलझुण्डी रंगशालामा भएको फाइनल खेलमा ट्राइबेकरबाट त्रिभुवन आर्मीलाई पराजित गर्दै एपीएफले स्वर्णपदक हात पारेको हो । (more…)...
महिला फुटवलमा नेपाल पुसिल तेस्रो, फाइनलमा आज आर्मी र एपीएफ भिड्ने
खेलकुद, नारी विषेश, प्रदेश नं. ७, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

महिला फुटवलमा नेपाल पुसिल तेस्रो, फाइनलमा आज आर्मी र एपीएफ भिड्ने

रीता लामा घोराही, ११  वैशाख । आठौ राष्ट्रिय खेलकुद अन्तर्गत महिला फुटवलमा आज विहान तेस्रो स्थानका लागि भएको खेलमा नेपाल पुलिस क्लव विजयी भएको छ । (more…)...
जेसिजको साप्ताहिक कार्यक्रम, घैटा फोड प्रतियोगिता सम्पन्न
खेलकुद, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

जेसिजको साप्ताहिक कार्यक्रम, घैटा फोड प्रतियोगिता सम्पन्न

घोराही, १० बैशाख । नेपाल महिला जेसिजले घैटोफोर प्रतियोगीता कार्यक्रमको आयोजना गरेको छ । दाङ महिला जेसीजको सप्ताहाव्यापि कार्यक्रम अन्र्तगत घैटोफोर प्रतियोगीता कार्यक्रमको आयोजना गरेको हो । (more…)...
महिला क्रिकेटको उपाधी एपीएफलाई
खेलकुद, नारी विषेश, प्रदेश नं. ७, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

महिला क्रिकेटको उपाधी एपीएफलाई

घोराही, १० वैशाख । दाङको लमहीमा सम्पन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला क्रिकेटको उपाधीमा एपीएफले जितेको छ । उपाधिका लागि आज प्रदेश नम्बर १ र एपीएफ बीच भएको खेलमा एपीएफले जीत निकाल्दै उपाधि हात पारेको हो । प्रदेश नम्बर १ ले एपिएफसँग ८७ रनको हार बेहोर्यौ । (more…)...
त्रिभुवन आर्मी फाइनलमा
खेलकुद, नारी विषेश, प्रदेश नं. ७, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

त्रिभुवन आर्मी फाइनलमा

घोराही, १० वैशााख । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलको फाइनलमा त्रिभुवन आर्मी क्लब प्रवेश गरेको छ । मंगलबार बेलझुण्डी रंगशालामा भएको खेलमा प्रदेश ३ लाई शुन्यका विरुद्ध ६ गोलले पराजित गर्दै आर्मीले फाइनलको यात्रा तय गरेको हो । (more…)...
आठौं राष्ट्रिय खेलकुदमा अपरिपक्क व्यवस्थापन
खेलकुद, नारी विषेश, प्रदेश नं. ७, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

आठौं राष्ट्रिय खेलकुदमा अपरिपक्क व्यवस्थापन

रीता लामा घोराही, १० वैशाख । आठौं राष्ट्रिय खेलकुद प्रदेश ५ का विभिन्न जिल्लामा चलिरहेको छ । अहिले दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही र पाल्पामा खेल भइरहेका छन् । विशेषगरी बाँके र दाङमा राष्ट्रिय प्रतियोगिताका अधिकांश खेल भइरहेका छन् । (more…)...