अर्थ

मुर्ति बनाउने कल्लु नेपाली
अर्थ, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, फोटो फिचर, ब्रेकिङ न्युज, साहित्य/कला

मुर्ति बनाउने कल्लु नेपाली

  रीता लामा -- जातिय हिसावले उनी दलित(दमाइ) हुनुहुन्छ । तर दाङ लगायत आसपासका जिल्लाहरु रुकुम, रो8Dदु धर्म संस्कारमा मानिने सबै प्रकारका भगवानको मुक्ति बनाउन सिपालु हुनुहुन्छ । शिवको मात्र होइन, दुर्गा, कालि, सरस्वति, बनदेवी, विष्का थरी थरीका मुर्ति उहाँले बनाउदै आउनुभएको छ । (more…)
राप्ती क्लव दाङमा नयाँ नेतृत्व
अर्थ, खेलकुद, पर्यटन, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

राप्ती क्लव दाङमा नयाँ नेतृत्व

दाङ, मङ्सिर । राप्ती क्लव दाङको प्रथम अविधेशनले बसन्त पुरीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा विमल थापा, सचिवमा श्यामकुमार गिरी र कोषाध्यक्षमा प्रकाश श्रेष्ठलाई चयन गरिएको छ । (more…)
युनियनले अक्षयकोष स्थापना गर्ने
अर्थ, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

युनियनले अक्षयकोष स्थापना गर्ने

दाङ, मङ्सिर । नेपाल प्रेस युनियन दाङले दिपावली २०७५ सालको अवसरमा खेलिएको भैलोबाट संकलन भएको रकमबाट अक्षयकोष स्थापना गर्ने भएको छ । युनियनको आज शनिवार घोराहीमा बसेको बैठकले आपतकालीन अप्ठेरोमा परेका पत्रकारहरुलाई सहयोग गर्नकालागि अक्षयकोष स्थापना गर्ने निर्णय गरेको हो । (more…)
अर्थ, प्रमुख समाचार, ब्रेकिङ न्युज

आचार्यको परिवारलाई युनियनको सहयोग

नेपाल प्रेस युनियन दाङले शोकमा रहेका युनियनका सदस्य अमरराज आचार्यको परिवारलाई आर्थिक सहायता प्रदान गरेको छ । आचार्यका बुवा मणीराम आचार्यको निधन भएको पाँचौँ दिन युनियनले १० हजार रुपैयाँ सहायता प्रदान गरेको हो । ब्रेन ट्युमरको अप्रेशन पश्चात एक बर्ष देखि अस्वस्थ अमरराजका बुवा मणीरामको गत २७ गते निधन भएको थियो । युनियनमा आवद्ध सदस्यहरुलाई आईपर्ने कुनै पनि विपतमा आर्थिक सहायता उपलब्ध गराउने नीति युनियनले लिएको छ । युनियनका अध्यक्ष सन्तोष सुवेदी, उपाध्यक्षद्धय नारायण खड्का र देव यादव, सचिव आर.के.शीतल, कोषाध्यक्ष प्रकाश डाँगी, निवर्तमान सचिव देवेन्द्र बस्नेत लगायतको युनियनको टोलीले आचार्यको घरमै पुगेर आर्थिक सहयोग प्रदान गरेको हो । उक्त सहयोग रकम अमरराजका बहिनीलाई हस्तान्तरण गरिएको हो । आचार्यको परिवारले सहयोग प्रदान गरेकोमा युनियन प्रति आभार व्यक्त गरेको थियो । ‘युनियनमा आवद्ध साथीहरुलाई आई पर्...
घोराही सिमेन्ट उद्योग देशमै उत्कृष्ठ
अर्थ, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

घोराही सिमेन्ट उद्योग देशमै उत्कृष्ठ

दाङ, मङ्सिर । नेपाल भर रहेका विभिन्न उद्योग मध्ये सबैभन्दा धेरै कर बुझाए बापत दाङमा रहेको घोराही सिमेन्ट उद्योग सम्मानित भएको छ । सातौं कर सप्ताहका अवसरमा शनिबार काठमाडौंमा आयोजित विशेष समारोहमा उद्योगलाई सम्मान गरिएको थियो । (more…)
अर्थ, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

क्षेत्र नम्वर २मा चार करोड

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत दाङ निर्वाचन क्षेत्र नं. २ का योजनाहरु छनोट गरि बजेट विनियोजन गरिएको छ । कूल ४ करोड बजेट रहेको उक्त कार्यक्रम मार्फत् सबैभन्दा बढी बंगलाचुली स्थित कमिरेचौरमा १५ शैयाको अस्पताल निर्माण र मावि दुधरासमा प्राविधिक शिक्षाका लागि भवन निर्माणमा ५०÷५० लाख रकम विनियोजन गरिएको छ । त्यसैगरी बंगलाचुलीकै लाहापे सामुदायिक स्वास्थ्य इकाई निर्माणका लागि २५ लाख, स्यूजा टुसार–जरुवा मोटरबाटो निर्माणका लागि २५ लाख, घोराही १२ को मावि निघुवारको प्राविधिक कृषि शिक्षा भवन निर्माणका लागि २५ लाख, घोराही ६ फचकपुर–पक्वै–बचाह– जोड्ने वैरहीसोतामा पुल निर्माणका लागि २५ लाख, घोराही ९ एकलघरुवा डिप ट्युवेल वितरण प्रणाली निर्माणका लागि २५ लाख विनियोजन गरिएको छ । त्यसैगरी घोराहीमा बधशाला निर्माणका लागि १५ लाख, घोराही १७ मा सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयको पूर्...
विकासमा सकारात्मक चिन्तनको आवश्यक
अर्थ, प्रदेश विषेश, प्रमुख समाचार, ब्रेकिङ न्युज

विकासमा सकारात्मक चिन्तनको आवश्यक

घोराही, ३० कात्तिक । आफ्नो गाउँठाउँको विकासको लागि पनि सकारात्क सोचका आवश्यक रहेको एक कार्यक्रका वक्ताहरुले बताएका छन । स्थानिय निकायमा निर्वाचन जितेर जनप्रतिनीधि आए पनि पक्ष र प्रतिपक्ष नभनी सबै मिलेर काम गर्न सके गाउँको मुहार फेर्न समय नलाग्ने उनीहरुको भनाई थियो । (more…)