Ad Area Ad Area
Ad Area
Ad Area

वैवाहिक वर्षगाठका अवसरमा मानसिक विरामीलाई खाद्यान्न सहयोग

दाङ, ७ माघ । दाङको घोराहीमा रहेको रोयल फार्मेसीका सञ्चालक श्याम गिरीले आफ्नो १२ औँ वैवाहिक वर्षगाठका अवसरमा खाद्यान्न सहयोग गर्नुभएको छ ।

गिरी र उहाँकी श्रीमती शान्ता केसीले हिजो घोराहीको कुइरेपानीमा सञ्चालनमा रहेको प्रेरणाका लागी अभियान नेपाल संस्थामा पुगेर खाद्यान्न सहयोग गर्नुभएको हो ।

Blog Post Ad

मानसिक विरामीको उपचार गर्दै आईरहेको संस्थालाई ३ बोरा चामल, ५ लिटर तेल, ५ केजी पिठो, ५ केजी मिक्स दाल र ५ केजी नुन सहयोग गरिएको हो ।

Blog Post Ad

Ad Area