अभिनेत्री स्वेता खड्कालाई कोरोना संक्रमण

अभिनेत्री तथा निर्मात्री स्वेता खडकालाई कोरोना संक्रमण भएको छ । स्वेताले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएकाले सबैलाई सुरक्षित रहन आग्रह गरेकी छन् ।

‘म कोरोना भाइरस संक्रमित भए, म निको भएर फेरी भेट्ने छु । सबै सुरक्षित रहनुहोला,’ स्वेताले फेसबुकमा लेखेकी छन् ।

Blog Post Ad

नेपाली फिल्म ‘कहाँ भेटिएला’बाट अभिनयमा डेब्यू गरेकी स्वेताले त्यसयता ‘कोहिनूर’, ‘कान्छी’लगायतका फिल्ममा अभिनय गरेकी छन् ।

Blog Post Ad

Shweta Khadka

I have tested positive 🤒 will be back soon after recovery. Stay safe everyone