Ad Area Ad Area
Ad Area
Ad Area

देशभर ५०८७ जना कोरोना संक्रमित,३ को मृत्यु

Blog Post Ad

काठमाडों, ३० पुस । पछिल्लो २४ घण्टामा ५०८७ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ ।

Blog Post Ad

देशभरका प्रयोगशालाहरुमा २०५६० जनाको ९पीसीआर र एन्टिजेन० परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Blog Post Ad

पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । यो सँगै कूल मृतकको संख्या ११ हजार ६१३ पुगेको मन्त्रालयले जनाएको छ । शुक्रबार ३०६ जनाले कोरोना जितेका छन् भने १८ हजार २३ सक्रिय संक्रमित छन् ।

Blog Post Ad

Ad Area