Ad Area Ad Area
Ad Area
Ad Area

मालारानी गाउँपालिकाका सबै विद्यालयहरु भौतिक रुपमा नियमित खुल्ने

दाङ, ३० पौष । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकामा भौतिक रुपमा नियमित रुपमा विद्यालयहरु सञ्चालन हुने भएका छन् ।

Blog Post Ad

मालारानी गाउँपालिकाका सबै विद्यालयहरुमा भौतिक दूरी कायम गरेर स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालन हुने भएका छन् ।

Blog Post Ad

यहाँ शैक्षिक सत्र २०७८ सालको हिउँदे विदा पौष १८ गतेदेखि ३० गतेसम्म रहेको र माघ १ गते माघे संक्रान्तिको विदाका कारण अब मालारानी गाउँपालिकाका सबै विधालय माघ २ गतेदेखि नियमित खुल्नेछन् ।

Blog Post Ad

Ad Area