Ad Area Ad Area
Ad Area
Ad Area

तुलसीपुरमा आज थप ११ जनामा कोरोना संक्रमण

दाङ, २४ पुस। तुलसीपुर क्षेत्रमा आज थप ११ जनामा कोरोना संक्रमण पुुष्टि भएको छ । ३० जनाको एन्टीजेन परिक्षण गर्दा ११ जनामा कोरोना संक्रमण पुुष्टि भएको हो ।

एक साताको बिचमा तुुलसीपुर क्षेत्रमा एक सय १७ जनामा संक्रमण देखिएको कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिनुुभएको छ ।

Blog Post Ad

कोरोना संक्रमण बढ्दै गएपछि तुुलसीपुर क्षेत्रका सरकारी र निजि विद्यालयहरु माघ ३ गते सम्म बन्द गरिएको छ । त्यस क्षेत्रका विद्यार्थी र शिक्षकहरुमा संक्रमण देखिएको हो ।

Blog Post Ad

Ad Area