Ad Area Ad Area
Ad Area
Ad Area

सरकार महिनावारीमा कर कहिलेसम्म, रातो कर माफ गर (तस्बिरहरू)

Blog Post Ad   Blog Post Ad   Blog Post Ad

दाङ, ८ असोज । महिनावारीमा प्रयोग गरिने स्यानिटरी प्याडको मूल्यमा कर लगाउने विरूद्ध युथ कांग्रेस नेपालका सदस्यहरुले बिहीबार प्रदर्शन गरेका छन्।

Blog Post Ad   Blog Post Ad   Blog Post Ad

माइतीघरमा प्रदर्शन गर्दै प्रदर्शनकारीले सरकारसँग प्याडमा लागेको १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याट खारेजी माग गरेका हुन्।

Blog Post Ad   Blog Post Ad   Blog Post Ad

उनीहरूले रातो कर माफ गर, रातो कर खारेजी गर लगायत नारा लगाएर प्रदर्शनमा उत्रिएका थिए।

Blog Post Ad   Blog Post Ad   Blog Post Ad

Blog Post Ad   Blog Post Ad   Blog Post Ad
Blog Post Ad   Blog Post Ad   Blog Post Ad

Ad Area