Ad Area Ad Area
Ad Area
Ad Area

व्यवसायीमाथि हातपात गर्नेलाई कारवाहीको माग

घोराही, ८ असोज । मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघ घोराहीले सुस्मिता मोबाइल पसल घोराही १५ का सञ्चालक भास्कर सुवेदीमाथि हातपात गर्नेमाथि कारवाहीको माग गरेको छ ।

Blog Post Ad   Blog Post Ad   Blog Post Ad

संघका अध्यक्ष दीपक पाण्डेयले विज्ञप्ति जारी गरी व्यवसायीमाथि हातपात हुनु दुखद् भन्दै दोषीमाथि कारवाहीको माग गर्नुभएको हो । घोराहीकै हेमन्त चापागाईंले सुवेदीलाई पसलमै हातपात गरेका थिए । हातपात गर्ने चापागाईंलाई प्रहरीले पक्राउ गरेको छ ।

Blog Post Ad   Blog Post Ad   Blog Post Ad
Blog Post Ad   Blog Post Ad   Blog Post Ad

Ad Area