Ad Area Ad Area
Ad Area
Ad Area

रोनाल्डोले छाडेपछि सिरी ‘ए’ फुटबलमा युभेन्ट्सको पहिलो जित

फरवार्ड क्रिष्टियानो रोनाल्डोले क्लब छाडेपछि इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्ट्सले सिजनको पहिलो जित निकालेको छ ।

Blog Post Ad   Blog Post Ad   Blog Post Ad

बुधबार राति भएको खेलमा स्पेजियालाई ३-२ गोलले हराउँदै युभेन्ट्सले पहिलो जित निकालेको हो ।

Blog Post Ad   Blog Post Ad   Blog Post Ad

युभेन्ट्सको जितमा मोइस किन, फेडेरिको किएसा र म्याथिस डी लिग्टले एक एक गोल गरे ।

Blog Post Ad   Blog Post Ad   Blog Post Ad

स्पेजियाका इम्यानुएल ग्यासी र जेनिस एन्टिस्टेले एक एक गोल गरे ।

Blog Post Ad   Blog Post Ad   Blog Post Ad

जितसँगै ५ खेलमा ५ अंक जोडेको  युभेन्ट्स १२औँ स्थानमा छ । स्पेजिया ४ अंकसहित १६औँ स्थानमा छ ।

Blog Post Ad   Blog Post Ad   Blog Post Ad
Blog Post Ad   Blog Post Ad   Blog Post Ad

Ad Area